काठमाडौं । राष्ट्रियसभा सदस्य विमला घिमिरेले मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् । मिटरब्याजपीडितको आन्दोलनलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिइन् । उनले प्रदर्शनका […]
बिर्तामोड । फागुन १४ गते मतलान भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना आज बिहान सकिएको छ । जसअनुसार लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका राजु न्यौपाने २ हजार २२५ मत प्राप्त गरी […]
झापा । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको बताएका छन् । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय टिक्छ भन्ने विषय आफूलाई थाहा नभएको बताएका […]
काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम […]
झापा । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा […]
उदयपुर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ मंगलबार उदयपुरको बेलसोत आइपुगेर सम्पन्न भएको छ । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट पदयात्रा थालिएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदलयात्रा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने उद्योगी व्यापारीहरूको संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज फागुन १४ गते निर्वाचन सम्पन्न भएको छ। उद्योग वाणिज्य सङ्घको कार्यालय रहेको अतिथि सदनमा भएको […]
काठमाडौं । इलाम २ र बझाङ १९१० मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ […]