बिर्तामोड । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । डोमालाल राजवंशी रंगशालामा आजदेखि शुरु भएको छैटौं झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई उक्त रकम बराबरको […]
काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण […]
काठमाडौँ । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन्। नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाई […]
काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको […]
काठमाडौं । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलन लगायतका विषयमा सरकारको […]
झापा । मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्। आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप […]
काठमाडौं । पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले हात पारेको छ। बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलको नेपाल र जोर्डनबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि […]
बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापा जिल्ला कमिटीले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज बिर्तामोडमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमाले झापा जिल्ला कार्यालयमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अनेम संघको […]
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। नेपाली कांग्रेसले यसअघि नै कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेकाले ऊ पनि पछि हट्ने अवस्था […]