काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा […]
झापा । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजनालाई पदमुक्त गरेको जनाएको छ । बिर्तामोडमा चलिरहेको पसल सञ्चालन गर्न छाडेर प्रसाईंको पछि लागेका लुइँटेल सहकारी र लघुवित्तका […]
मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, […]
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका […]
विराटनगर । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नु भएको छ। मंगलबार कोशी प्रदेशसभाको भवन र बन्दै गरेको भवन निरीक्षण गर्न पुगेका विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले यस्तो प्रतिक्रिया दिनु भएको हो । ‘न्यायालयमा […]
सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ । […]
झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको […]
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिनु भएको हो । दल […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताउनु भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा […]
काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिनुभयो । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि […]