काठमाडौं । टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट एक सय तस्वीरमा नेपालका दुई तस्वीर पनि परेका छन् । ‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित एक सय वटा तस्वीरको सूचीमा एपीका लागि […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म १०६ वटा दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ । यसअघि […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम […]
काठमाडौं । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका […]
काठमाडौं । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा एकजना पूर्वस्ववियु सभापति पक्राउ परेका छन् । यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल […]
झापा । जिल्लामा ३८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार २५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम […]
काठमाडौं । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको […]
झापा । भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको […]
फुङलिङ । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनुभएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव […]
काठमाडौं । निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि आज १० गतेसम्मका लागि […]