झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्ममा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे विराटनगर […]
काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । बिहीबार बंगलादेशको ढाकामा […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् । उनीहरूलाई फिर्ता […]
झापा । बिर्तामोड नगरपालिका ३ सैनिक मोडबाट प्रहरीले आज ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ३५ वर्षीय प्रफुल्ल राजवंशीको साथबाट कालो प्लाष्टिकमा पोको पारेको ४ ग्राम ब्राउन सुगर (प्लाष्टिकसहित ६.८५० ग्राम), नेपाली […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रन बनाउँदा अलआउट भयो […]
काठमाडौं । संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ । एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहे निर्वाचन आयोगसँग स्वीकृति लिनुपर्छ । कुन दलको चुनाव चिह्नमा संयुक्त चुनाव […]
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल […]
झापा । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गमा पर्ने यो पुल निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग […]