२०८२ पौष ३० बुधवार , ०३:२२:२७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार […]

सोमवार, मंसिर १५, २०८२

झापा । डिजिटल सुरक्षा सम्बन्धी एक दिवसीय कार्यशाला आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य तथा […]

आइतवार, मंसिर १४, २०८२

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आइतबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा सञ्चालनमा ल्याएको छ । विगत १८ वर्षदेखि भाडाको घरमा सञ्चालित संस्थाले सदस्यमैत्री सेवा प्रवाह गर्दै कारोबार गर्दा नाफाबाटै जमिन […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेपालमा अहिले ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । उनीहरूमध्ये २६ हजार ३७२ जना उपचारको दायरामा आएका केन्द्रका निर्देशक डा. सर्वेश शर्माले जानकारी […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का दुई कमिटीबीच एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज एक कार्यक्रमबीच अध्यक्षहरू बद्री केसी र महेश श्रेष्ठको समूहबीच एकता घोषणा भएको हो । कार्यक्रममा दुवै पक्षले […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । आज आयोजित एक कार्यक्रमकाबीचमा अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्नु भएको हो । एमालेको आगामी मंसिर २७ देखि २९ […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कुल १७ वटा विपद्का घटना भएका छन्। विपदमा परेर कूल ४९ लाख १८ […]

आइतवार, मंसिर १४, २०८२

सङ्खुवासभा । भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ […]

आइतवार, मंसिर १४, २०८२

झापा । झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र […]

आइतवार, मंसिर १४, २०८२