बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै […]
बिर्तामोड । झापाको पुरानो मध्येको एक अग्रणी सहकारी लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा […]
विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङले नवनिर्वाचित सांसदहरुबाट प्रदेश सरकार बनाउन दलहरुलाई एक हप्ताको समयावधि तोकेर आह्वान गरेका छन् । मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि प्रदेश प्रमुख खापुङले […]
शिवसताक्षी । गएराति जंगली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ स्थित बच्चाबगरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ६५ वर्षीय कृष्णमाया भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । […]
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई […]
झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आज एकैदिन प्रदेशस्तरको एकाइ साधारण सभा र नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सम्पन्न भएको छ । सातवटै प्रदेशमा आयोजित १९औं वार्षिक साधारणसभामा सहभागी बैंकका सेयर सदस्यहरुले विद्युतीय मतदान […]
झापा । झापाबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भई विजयी सांसदहरु तथा राष्ट्रिय सभाका एकजना सदस्य संसदीय दलको नेता बनेका छन् । प्रतिनिधिसभा नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का […]
अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक […]
झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि […]
कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको […]