२०८३ वैशाख १४ सोमवार , ०९:३५:०७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन्।बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् । राष्ट्रपति कार्यालयमा सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीको शपथ छ । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीका रुपमा प्रकाशमान […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने […]

आइतवार, असार ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जङ्गली हात्तीले आज बिहान चारवटा घर भत्काएर क्षति गरेको छ । बिर्तामोड नगरपालिका ७ डाँडा गाउँ बस्ने नवराज लिम्बू , डम्बर बिक, सोनु सुनुवार र खालवारि बस्ने खगेन्द्र घिमिरेको घर भत्काएर […]

आइतवार, असार ३०, २०८१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेस एमाले मिलेर बन्ने अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई फेल वा असफल हुने छुट नभएको बताएका छन् । ‘पहिलो र दोस्रो दल मिलेर बनेको सरकारलाई फेल […]

आइतवार, असार ३०, २०८१

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा ६५ जना यात्रु रहेको विवरण प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आइतबार बिहान सो तथ्याङ्क […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्। शपथ भने सोमबार बिहान ११ बजे हुने […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि […]

आइतवार, असार ३०, २०८१

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् […]

शनिवार, असार २९, २०८१