२०८३ वैशाख १४ सोमवार , १०:४९:२२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी। सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। बुधबार ३१.४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी […]

बुधवार, साउन २, २०८१

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा बधाई एवं शुभकामना व्यक्त गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले […]

मङ्गलवार, साउन १, २०८१

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । देशका विभिन्न ठाउँमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदका घटनामा परी गएको जेठ २८ यता ११३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोलगायतका घटनामा काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा ५, बागमती […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । गएको शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो यात्रु […]

मङ्गलवार, साउन १, २०८१

झापा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । चौँथो पटक प्रधामन्त्री भएका उनले सोमबार पद तथा गोपनियताको सपथ लिई पदबहालीसमेत गरेका थिए । प्रधानमन्त्रीले एमाले–कांग्रेस संयुक्त […]

मङ्गलवार, साउन १, २०८१

सुर्खेत । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। घटनामा […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका […]

सोमवार, असार ३१, २०८१