काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कोशीमा सभामुख रिक्त छ। उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन […]
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको […]
रोङ (इलाम) । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक […]
विराटनगर । विराटनगरस्थित अस्पतालबाट एक नवजात शिशु गायब भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । घटनामा संलग्न भनिएका चिकित्सक अस्पतालमा भर्ना भएका छन् । सोही कारण […]
झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्। तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले वर्तमान परिस्थितिमा काँग्रेसको शसक्त भूमिका निर्माणका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर भद्रपुर नगर सम्मेलन सम्पन्न गरेको छ । नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा केन्द्रीय […]
विराटनगर । कोशीको प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएको छ । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट अध्यादेश जेठ १४ गते संसदमा टेवल गरेका […]
विराटनगर । कोसी प्रदेशका सांसदहरूले बाढीपहिरोमा परेकाको व्यवस्थापन तथा संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदले यस्ता समस्यामा सरकार गम्भीर बन्नुपर्ने माग गरे । […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन् । गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री […]