२०८३ वैशाख १५ मङ्गलवार , ०५:०६:०९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं ।सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँदै छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो।बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनामा घाइते भई उपचाररत् पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझेका छन् । बुधबार राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका उनले शाक्यको स्वास्थ्य स्थितिबारे चिकित्सकसँग […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसैगरी, सदस्यहरूमा दिपुराज […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आज बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षण गर्न पोखरा लैजाने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । शौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ । मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागि आर्टीफीकेशन र […]

बुधवार, साउन ९, २०८१

बिर्तामोड । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सोही एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भाञ्जा आश्विन निरौलाको मृत्यु भएको छ । एरोनोटिकल इन्जिनियरिङको पढाई पूरा गरेर उक्त एयरलाइन्समा कार्यरत उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सो […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने नाबालक अधिराज […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । केहीबेर आकाशमा होल्ड गरेको भूटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चीफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । […]

बुधवार, साउन ९, २०८१