२०८३ वैशाख १५ मङ्गलवार , ०५:०३:२९ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । लोकप्रिय लोक गायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, […]

शुक्रवार, साउन ११, २०८१

झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको बिर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको […]

शुक्रवार, साउन ११, २०८१

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया […]

शुक्रवार, साउन ११, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालीनका लागि बोरा र बाँसको पाइलिङ लगाएर तटबन्धन […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी र सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा पाल्पाका अधिकारी र कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सधैंझैं बुधबार बिहान बालकोटस्थित घरबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घर नजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् । ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरिएका निर्णयहरू सार्वजनिक भएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो । नयाँ सरकारको असार ३१ गते, साउन ३ […]

बिहिवार, साउन १०, २०८१

झापा । गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार त्यहाँ कम्तीमा तीन जना बेपत्ता […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । पोस्टमार्टम […]

बिहिवार, साउन १०, २०८१

कचनकवल । झापाको कचनकवल गाउँपालिका–४ केचनाका १५ वर्षीय विशाल शाहको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जस्तापाताको छानो भएको घरको बरन्डामा विद्युत सर्ट हुँदा ललन शाहका छोरा विशालको ज्यान गएको […]

बिहिवार, साउन १०, २०८१