बिर्तामोड । झापाको बिर्तामोडमा पनि श्रीकृष्ण रथयात्रा गरिने भएको छ । श्रीकृष्ण प्राकाट्यको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट […]
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो […]
झापा । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय ३१ वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन […]
झापा । संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र नगर सम्मेलनलाई तीब्र बनाएको नेपाली कांग्रेस झापाले आज शनिबार ४ नम्बर क्षेत्रीय सम्मेलन, ५ (क) प्रदेशसभा क्षेत्रीय सम्मेलन र मेचीनगरको नगर सम्मेलन सम्पन्न गरेको छ । तीनमध्ये […]
काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । त्यस्तै, प्रचण्ड दिउँसो काठमाण्डौको […]
भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार आज शुक्रबार एक समारोहका बीच वितरण […]
काठमाडौं । कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई सारिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो । […]
झापा । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आजदेखि कर्जाको ब्याज दर घटाएको छ । संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर आज भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः […]
काठमाडौं ।कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ।गत भदौ ७ गते सर्वोच्च अदालतले कोशी प्रदशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधान सम्मत नदेखिएकाले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको थियो। यस […]