२०८३ वैशाख १५ मङ्गलवार , ०९:४७:३२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो […]

शुक्रवार, साउन १८, २०८१

मोरङ । आफ्नै घरमा बोलाएर युवकको हत्या गर्ने उर्लाबारी–५ का सुभाष तामाङ बुधबार पक्राउ परेका छन् । गत मंगलबार उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका […]

बिहिवार, साउन १७, २०८१

बिर्तामोड । नेकपा माओवादी (केन्द्र)मा प्रवेश गर्ने झापाका ५ सय बढीलाई स्वागत गर्न सो पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) झापा आउने भएका छन् । उक्त पार्टीको झापा जिल्ला कार्यसमितिले बिहीबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले) मा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले)ले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो […]

बिहिवार, साउन १७, २०८१

कनकाई । स्थानीय तहको पहिलो निर्वाचनमै जनप्रतिनिधिहरुले फोहोरलाई मोहोरमा बदल्ने चुनावी एजेण्डा ल्याएका थिए । तर, जनप्रतिनिधिहरुले अघि सारेको त्यो महत्वकांक्षी योजनामा अहिले आएर ‘ब्रेक’ लागेको छ । स्थानीय तहको निर्वाचनपछि तत्कालीन कनकाई–२ स्थित सुकेडाँगीमा […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन्। यसअघिको कार्यकालमा पार्टीका बैठक बालुवाटारमै केन्द्रित गरेकाले उनको आलोचना भएको थियो। नेकपा कालमा पार्टीको सचिवालय, स्थायी […]

बिहिवार, साउन १७, २०८१