बिर्तामोड । नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा पूर्णप्रसाद […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाइगत साधारणसभा गरिएको छ । यसअघि नै ६ वटा इकाइगत साधारणसभा सम्पन्न गरेको संस्थाको यो सातौं कार्यक्रम हो । बिर्तामोड सेवा […]
काठमाडौं । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकका निर्णयहरु:
झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको सहन नसकेर कतिपय कुतत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित […]
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल हुनेछ । छलफलका लागि […]
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। […]
बिर्तामोड । बिर्तामोडमा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। जंगली हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम […]
कनकाई । मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको अत्यन्तै महत्वाकांक्षी योजना अलपत्र परेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको कनकाई वडा नं. ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड यतिबेला अलपत्र अवस्थामा पुगेको हो […]
विराटनगर । कोशी पहाडको जिल्ला तेह्रथुममा प्रदेश सरकारद्वारा निर्मित सिधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक सञ्चालनमा आएको छ। १७ किलोमिटर लामो उक्त सडकको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन्। कोशी सरकारले दिएको जानकारी […]
झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु. […]