बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । लगतै उनले प्रदेश प्रमुख […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो समसामयिक […]
काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ ।सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन […]
झापा । स्थानीय तह कर्मचारी संघर्ष समितिले आज १९ गतेबाट आन्दोलनको सशक्त चरण सुरु गर्दै अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द (पेनडाउन) गरेर विरोधमा उत्रिएका छन् । संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरु कर्मचारीमैत्री […]
झापा । झापाको बाहुनडाँगी जंगली हात्तीबाट धेरै प्रताडित भूगोल हो । जहाँका बासिन्दाले आधा शताब्दीदेखि भारतबाट आउने हात्तीको प्रताडना ब्यहोरिरहेका छन् । एक दुई वटादेखि सय वटासम्म हात्तीको हुल मेची तरेर बाहुनडाँगीको गौंडाबाट नेपाल पसेका […]
काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा यही असोज २५ गते विश्वकप २०२६ क्वालिफायर एसियन राउन्ड १ अन्तरगत खेल हुने भएको छ । सो दिन नेपाल र लावसबीचको पहिलो लेगको फुटबल खेल सम्पन्न हुन गइरहेको अखिल नेपाल […]
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् । शुक्रबार शून्य समयमा बोल्दै उनले महंगीका सम्बन्धमा कविता सुनाएका हुन् । महँगीका कारण किनमेल गर्नै नसकिने आसयको कविता सुनाउँदै उनले जनताको […]
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा […]
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव […]