अर्जुनधारा । झापाको अर्जुनधारामा नेकपा एमालेले मंगलबार बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । संसद पुर्नस्थापनाको माग गर्दै सो पार्टीले अर्जुनधारा ६ स्थित महानन्द चोकदेखि खुदुनाबारीसम्म मोटरसाइकल र्याली गर्दै खबरदारी गरेको हो । नेकपा एमाले […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप थुप्रिने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ […]
काठमाडौं । गएको असोज महिनामा गाडी दुर्घटनामा परेर देशभर २४७ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा तीन हजार ९४७ वटा गाडी दुर्घटना हुँदा २४७ जनाको ज्यान गएको हो । […]
काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । […]
इलाम । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ […]
काठमाडौं । देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् […]
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना […]
भद्रपुर । झापाको नेतृत्व सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृतिरहित झापा निर्माण गर्न र शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । धनकुटाबाट झापा आइपुगेका प्रजिअ गेलालले आसन्न निर्वाचन भयरहित […]
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ । वि.सं. २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ । १५ […]
झापा । धान काटेर भित्र्याउने बेलामा लगातार पानी परेपछि धेरै ठाउँमा काटिएको धान खेतमै भिजेको छ भने कतिपय किसानको नकाटिएको धान पनि लडेर पानीमा भिजेको छ । यस्तो अवस्थामा सबैभन्दा पहिले खेतको अवस्थाको मूल्याङ्कन गर्नु […]