२०८२ पौष ३ बिहिवार , ०३:३५:१८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड […]

बुधवार, चैत १४, २०८०

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलबार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । नेपालीले आयरल्यान्ड वुल्भ्सविरूद्धको टी–२० शृंखला क्लिन स्वीप गरेको छ।सोमबार पहिलो खेलमा ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड वुल्भ्सलाई ७१ रनले पराजित गर्‍यो। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम रोकेको छ। मलेसिया सरकारले गत महिना नै आगामी मे ३१ तारिकभित्र प्रमाणिकरण भइसकेका विदेशी कामदार ल्याइसक्नुपर्ने सूचनामार्फत सम्बन्धीत पक्षलाई सूचित गराएसँगै दूतावासले यसबारे जानकारी गराएको हो। मलेसियाको […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । यसैवर्ष हुने टि–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड वुल्भ्ससँग घरेलु अभ्यास सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा ६ विकेटको सहज जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन […]

सोमवार, चैत १२, २०८०

झापा । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लाहरूमा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। तराईका जिल्लामा […]

सोमवार, चैत १२, २०८०

बिर्तामोड । रंगहरुको पर्व होलीको अवसरमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट बिर्तामोडले ‘होली स्पेसल अफर’ ल्याएको छ । हालैदेखि सञ्चालनमा ल्याइएको मार्टले हरेक सामानको खरिदमा २० प्रतिशत छुटका साथै एक हजार रुपैयाँसम्मको खरिदमा एक केजी […]

सोमवार, चैत १२, २०८०

काठमाडौं। तराई–मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र […]

आइतवार, चैत ११, २०८०