२०८२ पौष २ बुधवार , ११:५३:०४ बजे

Sajhamanch

मुख्य समाचार

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुदूरपूर्वको नेपाल–चीन सिमाना ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् । पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला […]

बिहिवार, चैत २९, २०८०

मेचीनगर । नेपाली साहित्य जगतका एक उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्मित काँकरभिट्टास्थित देवकोटा पार्क पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । महाकवि देवकोटाको पूर्णकदको शालीक रहेको पार्कको शान्त, स्वच्छ र हराभरा […]

बिहिवार, चैत २९, २०८०

भियतनाममा अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीका आरोपी ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई मृत्युदण्डको फैसला सुनाइएको बीबीसीले […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं। इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो […]

बिहिवार, चैत २९, २०८०

झापा । संघीय सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् । प्रेस सेन्टर नेपालको झापा शाखाद्वारा बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । वर्तमान व्यवस्था […]

बुधवार, चैत २८, २०८०

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले […]

बुधवार, चैत २८, २०८०

मेचीनगर । काँकरभिट्टाका संस्थापक मध्येका एक अग्रज समाजसेवी बुद्धिनाथ पौडेलको ७६ वर्षको उमेरमा आज निधन भएको छ । मेचीनगर–६ काँकरभिट्टास्थित निजी निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. २००४ साउन २८ गते […]

बुधवार, चैत २८, २०८०

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को शिक्षा तथा तालिम उपसमितिले बुधबार कर्मचारीस्तरीय उत्प्रेरणामूलक कार्यक्रम गरेको छ । एनएमसीको पूर्ण स्वामित्वमा ८ वर्षदेखि सञ्चालनमा रहेको डेरी उद्योग र व्यवसायमा कार्यरत कर्मचारीहरुलाई उनीहरुको काम, कर्तव्य र […]

बुधवार, चैत २८, २०८०

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । निर्वाचनको कार्यक्रम अन्तगर्त आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ […]

बुधवार, चैत २८, २०८०