२०८२ पौष ३० बुधवार , ०४:५०:०७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । शासकीय अव्यवस्था विरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरुको सत्तापलट गरेको […]

बुधवार, मंसिर २४, २०८२

झापा । डिसेम्बर १० अर्तात् ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन आज बिर्तामोडमा प्रभातफेरीसहित अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हननका विषयवस्तु, […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो । विभागले […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनु भएको छ । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उहाँले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प भएको भन्सार जाँचपासको काम शुरू भएको छ । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएर भन्सार जाँचपासको काम शुरू भएको हो । एजेन्ट महासङ्घका […]

बुधवार, मंसिर २४, २०८२

बुटवल । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताउनु भएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारले विपन्न नागरिकको […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित हितेन्द्रदेव शाक्यले कार्यभार सम्हानुभएको छ । आज बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, काठमाडौं पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । सर्वोच्च अदालतको परमादेशपछि उहाँ प्राधिकरणको […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरुको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरुले बनाएको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ आज बिहान चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली समयअनुसार बिहान पौने १० बजे स्याटेलाइट प्रक्षेपण भएको अन्तराष्ट्रिय प्रतिष्ठान नेपालले […]

बुधवार, मंसिर २४, २०८२