२०८२ पौष ३० बुधवार , ०३:११:४४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । डिजिटल प्रयोगले बालबालिकाले राम्रा कुरा पनि सिकिरहेका छन् । तर यसको नराम्रो पक्ष पनि उस्तै छ । यसको प्रयोग कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । यो प्रयोगकर्तामै फरक पर्ने कुरा पनि  हो […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । सरकारले अन्तरनिर्वाचन क्षेत्रमा बस्ने नागरिकहरूका लागि मतदानको व्यवस्था गर्न लागेको छ । त्यसका लागि कानुन संशोधनको काम अगाडि बढेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सूचना अधिकारी कुलबहादुर जिसीका अनुसार यसबारे विज्ञहरूसँग सल्लाह […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्ननिर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताउनु भएको छ। शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन परिचालन केन्द्रित नीति तर्जुमा गरेको छ । आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले आउँदो प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा कार्यमा आफ्नो परिचालन […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसक्नु भएको छ र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने […]

शुक्रवार, मंसिर २६, २०८२

फिक्कल । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश दिएका थिए । सर्वोच्च […]

शुक्रवार, मंसिर २६, २०८२

मुस्ताङ । यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा […]

शुक्रवार, मंसिर २६, २०८२