२०८२ असोज २, बिहिवार , ०४:४१:३३ बजे

Sajhamanch

मुख्य समाचार

पाँचथर ।पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै […]

शनिवार, पौष ७, २०८०

झापा । भारतको हैदरावादमा सम्पन्न १०औँ स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिपमा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसमध्ये झापाले ३ स्वर्ण र २ वटा रजत पदक हात पारेको छ […]

शनिवार, पौष ७, २०८०

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव अर्जुनकुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ […]

शनिवार, पौष ७, २०८०

झापा । वैदेशिक रोजगारीका लागि दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को […]

शुक्रवार, पौष ६, २०८०

कमल । झापाको कमल गाउँपालिकामा पहिलो पटक ट्याक्टरबाट खेत जोतेको मूल्य निर्धारण भएको छ । कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट जोगाउन लागि […]

बिहिवार, पौष ५, २०८०

झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको प्रदेशकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको छ । सहकारी ऐनको […]

बुधवार, पौष ४, २०८०

विराटनगर । कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि विष्टले आफ्नो दलबाट सभामुख हुने […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । नेकपा (एमाले)को पदाधिकारी छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाएको थियो । बैतडीको […]

बुधवार, पौष ४, २०८०

विराटनगर । कोसी प्रदेशमा बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेयता प्रदेशसभा सभामुखविहीन अवस्थामा छ । सभामुखकै जिम्मेवारीमा उपसभामुख सिर्जना दनुवारले कार्यजिम्मेवारी प्राप्त गरेकी छिन् । तर, सभाबाट हुने मुख्य निर्णय प्रक्रियामा उपसभामुख बारम्बार […]

बुधवार, पौष ४, २०८०