२०८२ मंसिर २७ शनिवार , ११:३८:३१ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब आसपासको बजेट ल्याउने भएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको हो । बजेट […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताएका छन् । हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान […]

शुक्रवार, जेठ ३२, २०८१

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू […]

शुक्रवार, जेठ ३२, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालोपत्रे गरिसक्ने लक्ष्य राखेर काम गर्दै आएको छ । वडाले कालोपत्रेलाई आफ्नो गुरुयोजनाको रुपमा लिएर काम गर्दै आएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताका रुपमा […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन आह्वानको प्रक्रिया असंवैधानिक भन्दै दायर गरेको रिटको पेशी कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजालसलमा चढेको छ । यसअघि २९ गते […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । २००९ असोजमा जन्मिएका ७२ वर्षीय पाठकको आज बिहान ९:३० बजे आफ्नै निवासमा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन […]

बिहिवार, जेठ ३१, २०८१

झापा । लामो समयदेखि आमसञ्चार माध्यम र संसदको समेत बहसको विषय बनिरहेको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जमिन सट्टापट्टा गर्न तत्कालिन सरकारले गरेको निर्णय जायज भएको दावी गरिएको छ । सरकारी सम्पत्तिमा गिरीहरुको हालीमुहाली जस्ता भ्रामक […]

बुधवार, जेठ ३०, २०८१