कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुयाइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य […]
शिवसताक्षी। शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले चलाएको गाडी आज दिउँसो दुर्घटनामा परेको छ । दमक नजिकैको रतुवा खोलाको पुलमा आज दिउँसो उनको गाडी दुर्घटनामा परेको हो । मे १ झ १५२ नम्बरको शिवसताक्षी नगरपालिकाको उक्त […]
काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स तथा ६ वटा स्कूल बस प्रदान गरेको छ । भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई […]
काठमाण्डौ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र […]
बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय […]
कनकाई । एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । आज कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न फाइनल खेलमा सुनसरीले सोलुखुम्बुलाई पराजित गरी उपाधि जितेको हो । […]
कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सुरुङ्गा कार्यालय अन्तरगत इकाई नं. ९ मा आज स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य जीवन तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सुरुङ्गा कार्यालयको व्यवस्थापनमा कनकाई नगरपालिका वडा […]
बिर्तामोड। पाइला–पाइलामा उपभोक्ता ठगिन थालेको शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले औल्याएका छन् । पछिल्लो समय ठगी बढेसँगै उपभोक्ताका अधिकार हनन भइरहेको उनीहरुले बताए । जिल्ला समन्वयन समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको […]
झापा । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फको सदस्यमा, गौतम महिला […]
शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य […]