२०८२ पौष ३० बुधवार , ०१:३१:५३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)ले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो […]

आइतवार, मंसिर २८, २०८२

विराटनगर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उहाँको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गर्नु भएको छ। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताउनु भयो । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । पछिल्लो एक महिनामा देशका विभिन्न ठाँउमा आगलागीका घटनामा परेर आठ जनाको ज्यान गएको छ, भने ५५ जना घाइते भएका छन् । पछिल्लो समय सुख्खा र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएकोले […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुनः दिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि चुनावका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भब्य र सफलतापूर्वक सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाडौं को त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो फाइनल खेलसँगै समापन भएको हो । […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं ।  नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ।शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो। बिहान ८ […]

आइतवार, मंसिर २८, २०८२