२०८३ वैशाख ४ शुक्रवार , ०६:५३:४० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रवार लुम्बिनी र पर्सि शनिवार कोशी प्रदेशमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भोलि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई […]

बिहिवार, चैत ५, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय […]

बिहिवार, चैत ५, २०८२

उदयपुर । उदयपुरमा हावाहुरीले एक करोड २० लाख ६६ हजार ५०० बराबरको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले संकलन गरेको विवरणअनुसार हुरीबतासले जिल्लाका ६ स्थानीय तहका विद्यालय, सामुदायिक भवन र निजी घर […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गर्नु भएको छ । सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गर्नु भएको छ […]

बिहिवार, चैत ५, २०८२

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु. ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । कम्बोडियामा विभिन्न समस्यामा परेका २० जना नेपालीको उद्धार गरिएको छ । थाईल्याण्डको बैंककमा रहेको नेपाली दूतावासका अनुसार अवैध काममा लगाइएका र ठगीमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । अनलाइन ठगी तथा […]

बिहिवार, चैत ५, २०८२

झापा । मध्यपूर्व युद्धको २० औँ दिनमा गएराति कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । आज, भोलि र पर्सि  मेघगर्जन–चट्याङ्ग, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहानपख मौसम सफा रहे पनि बेलुकीपख बदली हुने र हावाहुरीसहित पानी पर्न सक्नेछ […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन । सभापति थापाको राजीनामासँगै चुनावको समीक्षाबारे भोलि […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचरणमा नबस्ने र जनअपेक्षा विपरीत काम गर्ने सांसदलाई फिर्ता बोलाउने चेतावनी दिएको छ । प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा रास्वापाले आफ्ना सांसदलाई अनुशासनमा बस्न र जनअपेक्षा अनुसार काम […]

बुधवार, चैत ४, २०८२