२०८२ असोज ४, शनिवार , १२:३०:३८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् । उनलाई रुघाखोकीले सताएको ओलीको सचिवालयले […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्या एर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने आवश्यकता औंल्याएकी छन् । नेपालमा पहिलोपटक आयोजना […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना […]

आइतवार, वैशाख ९, २०८१

झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ । महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको […]

शुक्रवार, वैशाख ७, २०८१

कमल । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तगरत कृषि पेशामा संलग्नलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको कृषि विकास शाखाले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले) ले हीरक महोत्सव आयोजना गर्दैछ। वैशाख १० गते गोदावरीको सनराइज हलमा आयोजना गर्न लागेको महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको एमाले […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । […]

शुक्रवार, वैशाख ७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव विवादमा परेको छ । बिहीबार प्रदेशसभाको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तावक रेवतीरमण भण्डारीलाई प्रस्ताव पेश गर्न २० मिनेटको समय […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने […]

बिहिवार, वैशाख ६, २०८१