२०८२ पौष २९ मङ्गलवार , ११:४५:३४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत […]

बुधवार, पौष २, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र पालिकासँग प्रस्ताव […]

बुधवार, पौष २, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका […]

बुधवार, पौष २, २०८२

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानस्थलमा अध्यक्षका […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । यद्यपि, प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ […]

बुधवार, पौष २, २०८२

काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिनेबारे सुरक्षा निकायले ब्रिफिङ गर्नु भएको छ। तालुक गृह मन्त्रालयलाई सुरक्षा निकायका प्रमुखहरूले केही दिनअघि मात्रै यसबारे ब्रिफिङ गरेका हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी सुरक्षा रणनीतिमा गृह […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले यही […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिनु भएको छ। राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट […]

मङ्गलवार, पौष १, २०८२