२०८३ वैशाख ४ शुक्रवार , ०३:५२:३२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज […]

आइतवार, चैत ८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत नगरका विभिन्न वडाका गरी कुल ३३९ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। नगरपालिकाका अनुसार वडा नं. ४ स्थित आधारभूत […]

आइतवार, चैत ८, २०८२

झापा । झापाको कनकाई नगरपालिका-२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप भएको छ । फनपार्कभित्र शनिवार दिउँसो ४ बजे डिजे बजाई नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा पाँच जना घाइते भएका छन् । घटनापश्चात् प्रहरीले […]

आइतवार, चैत ८, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन १२ हजार ५०० ले घटेर तोलाको २ लाख ८२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी […]

आइतवार, चैत ८, २०८२

काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन:सुरु गर्ने भएका छन् । भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि […]

आइतवार, चैत ८, २०८२

काठमाडौं । पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय […]

आइतवार, चैत ८, २०८२

काठमाडौं।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, […]

आइतवार, चैत ८, २०८२

अम्बिका भण्डारी कचनकवल । नेपालकै होचो स्थानको रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेतीको तयारी भएको छ । कचनकवल–४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै […]

शनिवार, चैत ७, २०८२

टोपराज शर्मा, अनलाइनखबरमा बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै […]

शनिवार, चैत ७, २०८२

काठमाडौं‌ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन […]

शनिवार, चैत ७, २०८२