काठमाण्डौं । नेपालमा एकैदिन १४ जनमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो। त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ […]
झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता […]
विराटनगर । प्रदेश १ मा आज बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी)बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ थियो भने ८२५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हिजो […]
प्रिय मित्रहरु, हामी सम्पूर्ण न्यूयोर्कबासी नेपालीहरु कोरोना भाइरसको इपिसेन्टरमा बसेर यो अत्यासलाग्दो क्रुर समयसँग लडिरहेका छौं । अहिलेसम्म यहाँ धेरैजना नेपालीको मृत्यु भइसक्यो । अरु कति संक्रमित हुनुहुन्छ कुनै आंकडा छैन। सकारात्मक सोच राख्दै आत्माबल […]
विर्तामोड । झापाको हल्दिवारीका एक युवामा कोरोनाको पिसिआर टेस्ट नेगेटिभ आएको छ । यो सँगै ती युवकमा कोरोना नभएको पुष्टि भएको हो। यसअघि र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको थियो । र्यापिड टेस्ट अर्थात आरडिटी विधिबाट […]
शिवसताक्षी । नेपाल शिक्षक संघ शिवसताक्षीले कोरोना भाइसको त्रासका बाबजुत पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । झापा जिल्ला भित्रका नेपाल शिक्षक संघ आवद्ध व्यक्तिहरुको सहभागीतामा भिडियो कन्फरेन्समा मार्फत अन्तरक्रिया गरेको हो । विश्व व्यापी […]
विराटनगर । प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि ९र्यापिड डाइग्नोष्टिक टेस्ट० को गति बढेसँगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म […]
काठमाडौं । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या भेटिएपछि लकडाउनको समय लम्बाइएको हो । मगलबार बसेको मन्त्रिपरिषद् […]
मानिस जन्मिए पछि एक न एकदिन अवश्य मर्छ । जीवनको अन्त्य निश्चित छ, यो शाश्वत सत्य हो । मानिसको चोला सकिएपछि श्मसान घाटमा लगेर दाहसंस्कार गरिन्छ । जाति, धर्म, सम्प्रदाय, भूगोल र परम्पराका आधारमा दाहसंस्कारका […]
काठमाण्डौ । रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। क्वारेन्टाइनमा रहेका ती […]