२०८२ असोज ६, सोमवार , ०१:१९:१९ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ। विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको हो। अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ। बाढी, पहिरो, डुबान […]

बिहिवार, असार १३, २०८१

मेचीनगर। झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान ०७ः३० […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका […]

बिहिवार, असार १३, २०८१

कनकाई । गत हप्ता असार ८ गते सर्वसम्मत निर्वाचित राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) झापा शाखाका सभापतिसहित पदाधिकारीहरुलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको छ । बिर्तामोडको गोमेन्द्र कलेजमा सम्पन्न सातौं जिल्ला अधिवेशनले अर्जुनधाराका तोयानाथ काफ्लेको सभापतित्वमा […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण […]

बुधवार, असार १२, २०८१

विराटनगर । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो । […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जंगली हात्तीले १ लाख ३० हजार भन्दाबढीे क्षति गरेको छ। गए राती अन्दाजी १ बजे आएको हात्तीले बिर्तामोड नगरपालिका–७ बाह्ररघरेस्थित विभिन्न व्यक्तीको घरमा क्षति गरेको हो । जंगली हात्तीले भवानी सुनुवारको […]

बुधवार, असार १२, २०८१

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको थाहा भएको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी […]

बुधवार, असार १२, २०८१

गौरादह । गौरादह नगरपालिकामा मंगलवार ‘समुदायमा अदालत’ नामक एक दिवशीय कार्यक्रम आयोजना गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यतामा न्यायीक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो […]

मङ्गलवार, असार ११, २०८१