२०८१ माघ २७, आइतवार , ०६:००:३९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम […]

शुक्रवार, असार २९, २०८०

भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ल्यान्डरु र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो । भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल […]

शुक्रवार, असार २९, २०८०

झापा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई […]

बिहिवार, असार २८, २०८०

इटहरी । सप्तकोशी नदीमा बिहीबार बिहानदेखि निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बिहीबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव एक लाख ६७ हजार ४६५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी […]

बिहिवार, असार २८, २०८०

इलाम । मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै ठाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो। डिभिजन सडक कार्यालयले ठेक्का लगाएको […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।सो कार्यालयबाट खटिएको टोलीले बुधबार […]

बिहिवार, असार २८, २०८०

विराटनगर । केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्‍याइदिन आग्रह गरिन्। मोरङ जहदा गाउँपालिका १ की ५५ […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना, […]

बिहिवार, असार २८, २०८०

काठमाण्डौ ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ । नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न […]

बिहिवार, असार २८, २०८०

विश्वमा खाद्यान्न सङ्कट कोरोना महामारीअघिको स्तरभन्दा माथि रहेको प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा विश्व जनसङ्ख्याको ७ दशमलव ९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९ दशमलव २ प्रतिशत पुगेको छ […]

बिहिवार, असार २८, २०८०