२०८३ वैशाख १७ बिहिवार , ०१:५३:४१ बजे

Sajhamanch

मुख्य समाचार

झापा । कनकाई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा परेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी झापा गाउँपालिका वडा नं. २ को सुगाबथान र कुवारी बजारमा प्रवेश गरेको हो । […]

आइतवार, साउन ४, २०८२

द्रोण अधिकारी झापा । नेपालको पूर्वी सिमान्तमा रहेको झापा सदरमुकाम चन्द्रगढी—भद्रपुर दक्षिण झापालाई समृद्ध बनाउने आधारका रूपमा पर्यटनको विकास र कृषिको उन्नतिमा लक्षित कार्ययोजना अबको आवश्यकता देखिएको छ । पूर्वी दक्षिणी झापाको समृद्धिसँग ऐतिहासिक स्थलहरु […]

आइतवार, साउन ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्नु हुने भएको छ। प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने […]

आइतवार, साउन ४, २०८२

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ । सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको […]

आइतवार, साउन ४, २०८२

झापा । इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी […]

आइतवार, साउन ४, २०८२

फिदिम । पाँचथरको हेवा खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि मेची राजमार्ग अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाउनुका साथै बन्दै गरेको मोडुलब्रिज पनि भाँचिएरपछि डाइभर्सनमा क्षति पुगेको हो। राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका […]

आइतवार, साउन ४, २०८२

झापा । झापामा गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा परेर ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सो अवधिमा १ हजार २९६ सवारी दुर्घटना हुँदा १ हजार ९३४ जना […]

शनिवार, साउन ३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटव्युरो बैठकमा उहाँले अहिलेको […]

शुक्रवार, साउन २, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पूँजीगत खर्चका दृष्टिकोणले अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले वितेका ६ वर्षको तुलनामा सबैभन्दा बढी खर्च गरेको हो । मन्त्री देबेन्द्र दाहालले भौतिक पूर्वाधार […]

शुक्रवार, साउन २, २०८२

काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्‍को शिक्षा, स्वास्थ्य तथा […]

शुक्रवार, साउन २, २०८२