२०८२ पौष २८ सोमवार , ०४:३२:२५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ । मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । डलरको भाउ बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व पनि बढेको छ । चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड […]

मङ्गलवार, पौष ८, २०८२

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘प्रतिगमन’ भएको दाबी गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । प्रदेश कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै २४ भदौमा चालिएको कदमले लोकतन्त्र र संविधानमाथि प्रहार […]

मङ्गलवार, पौष ८, २०८२

काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनु भएको छ । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शुल्क नउठाउन परमादेश जारी गरेको छ। निःशुल्क र अनिवार्य शिक्षा संविधानले नै प्रत्याभूत गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले विद्यार्थी र अभिभावकसँग कुनै […]

मङ्गलवार, पौष ८, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । हुस्सु, कुहिरोका कारण केही दिनयता तराईको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो अबेरसम्म घाम नलाग्ने र चिसो हावा चल्ने गर्दा घरबाहिर निस्कन पनि समस्या छ । घरभित्रै बस्दा पनि न्यानो कपडा नहुँदा […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या […]

मङ्गलवार, पौष ८, २०८२