२०८२ पौष २८ सोमवार , ०४:३२:३१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, नगरपालिकाका सह–लेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्नु भएको छ। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको […]

बुधवार, पौष ९, २०८२

झापा ।  चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्याँस, एटीएफ, मट्टितेल आयात भएको हो […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएपछि उच्च सतर्कता अपनाउन अपिल गरेको छ । हुस्सु, कुहिरो र सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राखेर प्राधिकरणले […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गर्नु भएको थियो । सो रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आउँदो माघ ११ गते हुने […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ । […]

बुधवार, पौष ९, २०८२

झापा । नेकपा एमाले र खासगरी पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको देशी विदेशी षड्यन्त्रको भण्डाफोर गर्न झापा जिल्ला कमिटीले विरोध प्रदर्शन गर्ने भएको छ । आज बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार […]

मङ्गलवार, पौष ८, २०८२