२०८२ पौष ७ सोमवार , ०५:०३:१० बजे

Sajhamanch

मुख्य समाचार

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक […]

सोमवार, फागुन २६, २०८१

मेचीनगर । हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल बर्दियाको सहयोगमा कृषि […]

आइतवार, फागुन २५, २०८१

मेचीनगर । नेपाल सुपर लिग (एनएसल)को तयारीमा रहेको झापा एफसी लिग लिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा भइरहेको पाँचौ मेचीनगर गोल्डकपको आज सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ […]

आइतवार, फागुन २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले रिटर्निहरुले सामाजिक, आर्थिक, राजनीतिक समस्या भोग्न बाध्य हुनुपरेको बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा आयोजित […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज आइतबार अपराह्न ३ बजे बस्दैछ। हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो। बैठकमा चैतको ५ गतेका लागि […]

आइतवार, फागुन २५, २०८१

झापा । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफूल लगायत पौष्टिक सामग्री वितरण गर्दै अखिल नेपाल महिला संघ झापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अस्पतालमा उपचारत बिरामीहरुलाई पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५औं […]

आइतवार, फागुन २५, २०८१

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश […]

शनिवार, फागुन २४, २०८१

मेचीनगर । झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ । काँकरभिट्टा खेल मैदान दिउँसो […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान […]

शनिवार, फागुन २४, २०८१

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले ४४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत प्राप्त गरे । ३९ मतको अन्तरले अध्यक्षमा राई निर्वाचित भएका हुन् […]

शुक्रवार, फागुन २३, २०८१