२०८२ माघ १६ शुक्रवार , ०१:५५:०६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएको हो । प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज गरेको छ । बोर्ड गठन हुनुभन्दा अगाडि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय गरेको थियो […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई चुनावको प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगसम्बन्धी व्यवस्था सम्झाएको छ । आयोगले आज सूचना निकालेर हरेक राजनीतिक दलका दुई जना मुख्य प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्थाबारे पुनः स्मरण गराएको हो । […]

बिहिवार, माघ १५, २०८२

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशन यही माघ २५ गतेबाट बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । माघ २५ गतेबाट सुरु हुने गरी बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको आन्तरिक मामिला तथा […]

बिहिवार, माघ १५, २०८२

धनुषा । मधेश प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेन्जी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी […]

बिहिवार, माघ १५, २०८२

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन् । जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो सुनको […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न धेरै काम गरिसकेको छ । तर, निर्वाचनबाट आउने परिणाम के होला भन्ने विषयमा राजनीतिक नेतृत्व देखि सरोकारवालाले गम्भीर […]

बिहिवार, माघ १५, २०८२

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । काठमाडौं उपत्यका र तराईमा हुस्सु तथा कुहिरोका कारण हवाइ उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानपख हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान र अवतरण ठप्प भएको हो । एयर अरेबियाको जहाज […]

बिहिवार, माघ १५, २०८२