काठमाडौं । सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार […]
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा […]
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई भू–भागका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा […]
काठमाडौं । अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५५२ पुरुष र ३ लाख ९२ हजार ५५२ महिला […]
झापा । शिवसताक्षीको झिलझिलेमा प्रदेशस्तरीय युवा नेतृत्व प्रशिक्षणको समापन गरिएको छ । नेपाल स्काउट कोशी प्रदेश युवा परिषदको आयोजनामा झिलझिलेमा आयोजित तीन दिवशीय प्रशिक्षणको आज समापन गरिएको हो । प्रदेशका विभिन्न पालिकाहरुबाट छनोट भई आएका […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशका तीन ठूला दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल थालेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको यो भेटले नेपाली राजनीति तातेको छ। छलफलमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा […]
फिदिम (पाँचथर) । फिदिममा आयोजित सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा)ले जितेका छन् । म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ मिनेटमा पूरा गरेका […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । राजा, राजनीतिक दल र जेन–जीका बीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने […]
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो । शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको […]