२०८२ मंसिर १, आइतवार , ०५:३७:२६ बजे

Sajhamanch

मुख्य समाचार

अर्जुनधारा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेस विचारले बनेको पार्टी भएकाले विधि, विधान विपरित गतिविधि गर्नेहरु वैचारिक र राजनीतिक रुपमा समाप्त भएर जाने बताएका छन् । पार्टीको एक महिने संगठन सुदृढीकरण […]

आइतवार, चैत २४, २०८१

मेचीनगर । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि सम्बन्धी अध्यादेश संसदमा रोकिनुको कारण अराजकता माथि आहाल खेल्ने काम भएको बताएका छन् । आज मेचीनगर नगरपालिकाको सभाहलमा भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले भूमि […]

आइतवार, चैत २४, २०८१

ताप्लेजुङ । करिब चार महिनापछि सुकेटार विमानस्थलमा पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मंसिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार […]

आइतवार, चैत २४, २०८१

ताशकन्द (उज्बेकिस्तान) । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर-व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई […]

आइतवार, चैत २४, २०८१

विराटनगर । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ । भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ । तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् । शिक्षकहरूको आन्दोलन जारी रहे […]

आइतवार, चैत २४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पुरा गर्न आग्रह गरेको छ । जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन […]

आइतवार, चैत २४, २०८१

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एकै दिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्। दशैँ, तिहारपछि शनिबार एकै दिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार सात […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हडताल घोषणा गरेको हो । देशभरका सबै […]

आइतवार, चैत २४, २०८१