काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् […]
झापा । झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न ४१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष रहेका छन् । जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र […]
काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे ३०० मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन् । गौतमका […]
काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत […]
काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र पालिकासँग प्रस्ताव […]
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका […]
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानस्थलमा अध्यक्षका […]
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । यद्यपि, प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ […]
काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिनेबारे सुरक्षा निकायले ब्रिफिङ गर्नु भएको छ। तालुक गृह मन्त्रालयलाई सुरक्षा निकायका प्रमुखहरूले केही दिनअघि मात्रै यसबारे ब्रिफिङ गरेका हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी सुरक्षा रणनीतिमा गृह […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले यही […]