२०८२ माघ ४ आइतवार , ०९:२२:३४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने […]

सोमवार, साउन १२, २०८२

झापा । प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी झापाले त्रैमासिक रूपमा सञ्चालन आयोजना गर्दै आएको अग्रजलाई सुनौेको दोस्रो श्रृङखला आज बिर्तामोडमा सम्पन्न भएको छ । झापाली पत्रकारितामा पाँच दशकदेखि सक्रिय दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिक र […]

आइतवार, साउन ११, २०८२

मेचीनगर । मेचीनगरका दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर ३ का ३६ वर्षीया र ५ नम्बर वडाका ५५ वर्षीया एक–एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने बताउनु भएको छ । सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज […]

आइतवार, साउन ११, २०८२

विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ। पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो । युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार […]

आइतवार, साउन ११, २०८२

रसुवा । नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीको मितेरी पुलमा चिनियाँ पक्षले बेलीब्रिज निर्माण शुरु गरेको छ । अघिल्लो महिना बाढीले बगाएको मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य शुरु गरिएको हो । यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन […]

आइतवार, साउन ११, २०८२