२०८३ वैशाख १० बिहिवार , ०८:२८:५० बजे

Sajhamanch

मुख्य समाचार

ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जङ्गली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले […]

सोमवार, पौष ७, २०८२

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु तथा गणपुरक शेयर सदस्यहरुको सहभागितामा वार्षिक साधारण […]

सोमवार, पौष ७, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आज बजार अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो। शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदैछ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाका अनुसार यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर छ । ‘१२१ वटा विधेयकको […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले सरकारको कामप्रति असन्तुटि […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ । आगामी फागुन २१ गते […]

आइतवार, पौष ६, २०८२

धनकुटा । गाउँमा नै किवी खपत गर्ने उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ का किवी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले १० करोड लागतमा पाँच सय टन किवी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा […]

आइतवार, पौष ६, २०८२

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ […]

आइतवार, पौष ६, २०८२