२०८२ कार्तिक २९, शुक्रवार , ०२:३५:२२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । आफूहरूको मागका सम्बन्धमा सरकारसँग हालसम्म भएका वार्ता सकारात्मक नबनेको शिक्षकहरूले बताएका छन् । उनीहरुले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ७ हजार मिटरमाथिका कम्तीमा एउटा हिमाल आरोहण गर्नैपर्ने व्यवस्था गर्न लागिएको छ । सरकारले राष्ट्रियसभामा दर्ता गराएको पर्यटन ऐन २०८१ मा यस्तो व्यवस्था गरिएको छ । पर्यटन विभागका […]

मङ्गलवार, वैशाख १६, २०८२

विराटनगर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कोशी प्रादेशिक कार्यालय विराटनगरमा साढे ५ लाख थान भन्दा बढी पाठ्यपुस्तक गोदाममा थन्किएका छन् । शिक्षक आन्दोलनका कारणले जनक शिक्षा सामाग्रीको गोदाममा पाँच लाख ५८ हजार सेट पुस्तक […]

मङ्गलवार, वैशाख १६, २०८२

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको नौ महिनामा ३ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मादक पदार्थ सेवन, नियम विपरीत सवारी सञ्चालन लगायत विभिन्न प्रकारका कार्वाहीबाट उक्त रकम […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ। सोमबार राति बसेको वार्ता सहमति नजिक पुगेपछि शिक्षक आन्दोलन निष्कर्ष पाउने दिशामा अघि बढेको छ । सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार […]

मङ्गलवार, वैशाख १६, २०८२

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। सोमबार राति अबेर सकिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उनले आफूहरुले […]

मङ्गलवार, वैशाख १६, २०८२