२०८२ माघ ४ आइतवार , ०४:०२:४४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गर्नुभएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अध्यक्षता गर्न प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान […]

सोमवार, साउन १९, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र तीन कामका लागि कार्ययोजना बनाउने भएको छ । शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार, सडक सुशासन र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने भएको हो । मुख्यमन्त्री […]

आइतवार, साउन १८, २०८२

मोरङ । कोशी प्रदेश खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले आफू मन्त्री बनेपछि यहाँका ९३.१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको बताउनु भएको छ । उक्त संख्याका जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको भए पनि […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइएको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सञ्चारमाध्यममा […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताउनु भएको छ। जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ […]

आइतवार, साउन १८, २०८२

झापा । चारकोशे जङ्गलबाट निस्केको जंगली हात्तीले झापाको कचनकवलमा पाँचवटा घर भत्काएको छ । शनिवार मध्यरातमा चार वटाको सङ्ख्यामा आएका जंगली हात्तीले घर ,पसल भत्काएर , खाद्यान्न खाएर क्षति गरेका हुन् । हात्तीले कचनकवल–६ लालबाबु […]

आइतवार, साउन १८, २०८२

झापा । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजंगा (मेची कोरिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माणपछि मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा […]

आइतवार, साउन १८, २०८२

इलाम । पूर्वी नेपालको हरियाली जिल्ला इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। पछिल्ला वर्षहरूमा यहाँका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ। यस्तै एउटा उदाउँदो गन्तव्य बनेको छ -दिदीबहिनी झरना। इलाम सदरमुकामबाट करिब २५ […]

आइतवार, साउन १८, २०८२

झापा । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, […]

आइतवार, साउन १८, २०८२