२०८२ माघ ४ आइतवार , ०४:०३:५७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् । गत […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली महिला श्रमिकहरूको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक सङ्कटमा परेको एक प्रतिवेदनले देखाएको छ । महिला पुनर्स्थापना केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताका कारण वैदेशिक रोजगारीमा […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्न बोर्डको बैठक आज साँझ ५ बजे बस्दैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघि आवश्यक प्रणाली परीक्षण […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले दाबी पेश गर्नका लागि २४ घण्टा समय दिएर आह्वान गरेको केही बेरमै बानियाँले दाबी […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । […]

सोमवार, साउन १९, २०८२

झापा । कोशी प्रदेशमा साउन १८ गतेसम्ममा कुल ८९ दशमलव ०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो दर गत वर्षको समान अवधिको ९५ दशमलव […]

सोमवार, साउन १९, २०८२

खोटाङ । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । भिजिट भिसामा विदेश जाने महिला यात्रुहरूको सङ्ख्या बढेको छ । सन् २०२१ मा १४ दशमलव ४ प्रतिशत रहेकोमा सन् २०२४ मा बढेर ४२ दशमलव १ प्रतिशत पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको […]

सोमवार, साउन १९, २०८२

झापा । झापाको दमकमा जंगली हात्तीले क्षति गरेको छ । हिजो राति १० बजे दुईवटा हात्तीले चारवटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक–२ बेलडाँगीस्थित वन कार्यालयछेउका चारवटा घरमा […]

सोमवार, साउन १९, २०८२

सुनसरी । सप्तकोशी नदीका २३ वटा ढोका खोलिएको छ । आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । […]

सोमवार, साउन १९, २०८२