२०८२ पौष १ मङ्गलवार , ०६:१४:१८ बजे

Sajhamanch

मुख्य समाचार

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु. १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५६ प्रतिशत […]

सोमवार, असार ९, २०८२

काठमाडौं । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ […]

सोमवार, असार ९, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक […]

आइतवार, असार ८, २०८२

झापा । स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा आजदेखि झापामा १५ दिवसीय सीप अभिवृद्धि तालिम सुरु भएको छ । झापाको बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालि र प्रयास प्रारम्भले प्रशिक्षणको जिम्मेवारी पाएको […]

आइतवार, असार ८, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो । सिङ्गापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा […]

आइतवार, असार ८, २०८२

इलाम । सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर […]

आइतवार, असार ८, २०८२

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा पछिल्ला महिनाहरूमा जंगली जनावरको आतंक तीव्र रुपमा बढेको छ। चितुवा, बँदेल, र बाँदरजस्ता जंगली जनावरहरूले दिनहुँ जसो घरपालुवा जनावर मार्ने र अन्नबालीमा नोक्सानी गर्ने क्रम बढेसँगै स्थानीयवासी त्रसित बन्दै गइरहेका […]

आइतवार, असार ८, २०८२

झापा । इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका […]

आइतवार, असार ८, २०८२

बुद्धशान्ति । हरेक वर्ष असार १ गतेदेखि असोज मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम बनाएर कार्यान्वयन गरेको १० वर्ष बितिसक्यो । तर आज पनि अवैध रुपमा नदीजन्य सामग्री ओपारपसार रोकिएको छैन । मानव चेतनाको […]

आइतवार, असार ८, २०८२

काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा आजै सिङ्गांपुरसँग खेल्दै छ […]

आइतवार, असार ८, २०८२