२०८२ माघ ३ शनिवार , ०८:१०:४९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन् । निजी विद्यालय सञ्चालकहरूका […]

बिहिवार, साउन २९, २०८२

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ । नेपालको जनगणना २०७८ अनुसार […]

बिहिवार, साउन २९, २०८२

सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । […]

बिहिवार, साउन २९, २०८२

झापा । बिर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ । पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो । उक्त पुल दुई वर्षअघि भाँसिएको […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नु भएको छ। बुधबार उहाँले आफ्नो पछिल्लो तुर्कमेनिस्तान भ्रमण, समसामयिक विषयवस्तु लगायतबारे सम्बोधन गर्नु भएको हो । सम्बोधनको क्रममा उहाँले आफ्नो भ्रमण उपलब्धिमूलक […]

बुधवार, साउन २८, २०८२

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिनुभयो। सुधार गृहमा […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । नेपालबाट भारतमा एक हजार मेगावाट भन्दा धेरै बिजुली निर्यात हुने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति पाएको हो । पछिल्लो पटक अस्ति […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको […]

बुधवार, साउन २८, २०८२

इलाम । इलाम नगरपालिका ११ को सोयाकस्थित घोर्ले भीरमा पहिरो खस्दा केचना-कञ्चनजंघा सडक मार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खस्दा इलामको गोलाखर्क हुँदै झापा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। सडक […]

बुधवार, साउन २८, २०८२