सञ्जु सिवाकोटी भनिन्छ घर बलियो बन्छ जगले, देश बलियो बन्छ प्रारम्भिक बाल विकासले । हो, जसरी घर निर्माण गर्न बलियो जग आवश्यक पर्छ, त्यसरी नै देश निर्माणका लागि प्रारम्भिक बाल विकास बलियो, दह्रो वा मजबुद […]
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन ब्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसोगर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा […]
काठमाडौँ । नेपालको दोस्रो नानो भूउपग्रह (स्याटेलाइट) ‘मुनाल’ को छिट्टै प्रक्षेपण हुने भएको छ । यो भूउपग्रहलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल नामक संस्था र काठमाडौँ विश्वविद्यालय हाइअर स्कुल (केयुएचएस)लगायत अन्य […]
काठमाडौं । संसदीय समितिले पारित गरेर प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि आन्दोलन शुरू गरेको छ । प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएर आन्दोलन शुरू […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको चुनाव पर्सि बुधवार हुने भएको छ । सभामुख देवराज घिमिरेले सभापति चयनका लागि भदौ ११ गते बुधवारको मिति तोक्नुभएको संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ । चुनाव […]
झापा । ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण बर्खाको […]
विराटनगर । पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न बनेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को विरोधमा नेपाल पत्रकार महसंघले आन्दोलन घोषणा गरेको छ । दण्ड जरिवानाको प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि […]
काठमाडौं । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक […]
मेचीनगर । माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ । हाम्रो समाज चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उद्देश्यका साथ आज आइतबार माइती नेपालले […]
काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलव […]