काठमाडौं । देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा धेरै विदेशी […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गतेको विध्वंशात्मक घटना पछि पनि नेकपा एमाले ठिंग उभिन सफल भएको बताउनु भएको छ । केही राजनीतिक दलहरू अझै उठ्ने […]
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन फेरि अनिश्चित भएको छ । यही पुष २६ गतेदेखि गर्ने गरी निर्धारित १५औं महाधिवेशन सम्पन्न गर्न वडाबाटै सुरु हुनुपर्ने अधिवेशनहरु नथालिएको सन्दर्भमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित […]
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चरम आर्थिक संकटबाट गुज्रिएको छ । चिकित्सा शिक्षा आयोग र स्वास्थ्य बीमा बोर्डले एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठानमा आर्थिक संकट उत्पन्न भएको हो । […]
काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार, उहाँमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको हो । आयोगले लेखकसँग दुई […]
काठमाडौं । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन् । अघिल्लो वर्ष […]
काठमाडौं । अध्यागमन विभागको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । विभागले गृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थितिमा एक कार्यक्रम गरि प्रणाली कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा […]
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले […]
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ । लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट (बिओपी)मा आक्रमण र ढुंगामुढा […]
झापा । विगत तीन वर्षयता विरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका संक्रमित फेला परेका छन्।मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका संक्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन्। नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका […]