२०८२ मंसिर २७ शनिवार , ०८:१०:४९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । घुस प्रकरणमा मुछिनु भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिनुभएको छ। अहिले भरखरै बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाउनु भएको हो । मन्त्री […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । असार सकिन लाग्दा देशभर करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजो असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । सबैभन्दा बढी सुदूरपश्चिम […]

मङ्गलवार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । अविरल वर्षासँग आएको बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गका ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी […]

मङ्गलवार, असार ३१, २०८२

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् । प्रदेश खोप समन्वय समितिको सोमबार विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा […]

मङ्गलवार, असार ३१, २०८२

झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका […]

मङ्गलवार, असार ३१, २०८२

सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु […]

मङ्गलवार, असार ३१, २०८२

सिन्धुली । निरन्तरको वर्षाका कारण काठमाडौं–तराई जोड्ने सिन्धुलीको बाटोको नामले चिनिने बीपी रामार्ग दैनिकजसो अवरुद्ध भइरहेको छ । दिउँसो सडक सञ्चालनमा ल्याए पनि राति पुनः अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो सञ्चालन भएको सडक […]

मङ्गलवार, असार ३१, २०८२

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी माथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । कर्मचारी माथि दुर्व्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग २ रचनाटार बस्ने नैनप्रसाद लिम्बूकी छोरी दुर्गामाया लिम्बू र सोही […]

सोमवार, असार ३०, २०८२

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने बताउनु भएको छ । एमाले झापाले बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय […]

आइतवार, असार २९, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको […]

आइतवार, असार २९, २०८२